Main
सन्दीप लामिछाने एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
२७ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा १७ विकेट लिए । सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड नेपालमा भएको बाढीको क्षतिबाट प्रभावित व्यक्तिहरूलाई समर्पित गरेका छन् । उनले पहिलो खेलमै बहराइनविरुद्ध ५…
– यस समाचारको श्रोत : Online Khabar हो ।