Main
सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने
२७ वैशाख, काठमाडौं । फिफाले महिला विश्वकपको फर्म्याटमा परिवर्तन गर्दै सन् २०३१ को संस्करणदेखि सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाउने निर्णय गरेको छ। यो परिवर्तनले थप देशलाई सहभागी हुन र आफ्ना महिला फुटबल संरचना विकास गर्न सहयोग पुर्याउने फिफाको भनाइ छ। फिफा काउन्सिलले यो ढाँचालाई सन् २०३५ को संस्करणमा पनि लागू गरिने निर्णय…
– यस समाचारको श्रोत : Online Khabar हो ।