Main
सप्तकोशीमा बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव भेटियो
गोताखोरको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।