Main
समाजको अध्ययन गर्न १५ विद्यार्थी हेलम्बु, पाँचखाल र जनकपुर जाने
१८ पुस, काठमाडौं । समाजको अध्ययन अनुसन्धान गर्न विद्यार्थी हिमाल, पहाड र तराई जाने भएका छन् । किङ्स कलेज तथा नेपाल कम्युनिभर्सिटीको आयोजनामा १५ जना विद्यार्थी तीन क्षेत्रमा जान लागेका हुन् । ‘शिक्षालाई समुदायमा जोड्न सकिएन भन्ने गुनासो आउने गरेको छ । समुदाय आफैंमा एउटा विश्वविद्यालय हो । समुदायको सिपलाई पाठ्यक्रममा जोड्न लागेका हौँ,’ सामुदायिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।