Main
समाजवादी मोर्चाको शक्तिप्रदर्शनले ‘पिताम्बर’को ट्रेलर रिलिज रोकियो
काठमाडौं । समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज अनिश्चित बनेको छ । मोर्चाले शुक्रबार भृकुटीमण्डपमा सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । सोही ठाउँमा दर्शकको भब्य उपस्थितीमा ट्रेलर रिलिज गर्ने पूर्वनिर्धारित कार्यक्रम ‘पिताम्बर’ले तय गरेको थियो । फिल्मले कार्यक्रम स्थलको रकम पनि तिरिसकेको थियो । जिल्ला प्रशासन कार्यालयले समाजवादी मोर्चालाई उक्त ठाउँ तोकिदिएपछि ‘पिताम्बर’ले ट्रेलर…
– यस समाचारको श्रोत : Online Khabar हो ।