Main

सरकारलाई प्रचण्डको प्रश्न : सबै क्षेत्र आन्दोलित हुनुपर्ने अवस्था किन आयो ?

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दासम्म मुलुक सामान्य अवस्थामै रहेको तर, कांग्रेस–एमालेको नेतृत्वमा सरकार बनेको आठ महिनाभित्रै सबै क्षेत्रमा असन्तोष चुलिएको बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button