Main
सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आजपा
११ पुस, काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस १४ गते प्रदर्शन गर्न लागिएको आजपाले जनाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको कर मनोमानी रहेकाले अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह…
– यस समाचारको श्रोत : Online Khabar हो ।