Main

सरकार असफल साबित भइसकेको उपेन्द्र यादवको निष्कर्ष

१८ फागुन, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल र असक्षम साबित भइसकेको निष्कर्ष प्रस्तुत गरेका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रतिवेदन मार्फत् यादवले सुशासन, समृद्धि र विकास गर्नु भन्दा बढी पनि यो सरकार कोरा नारामा मात्र सीमित रहेको उल्लेख गरेका छन् । ‘सरकारप्रति जनताको नैरास्यता बढ्दो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button