Main
सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष
राजनीतिक स्थिरताको लागि संविधान संशोधन र कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेस सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाको निश्कर्ष रहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।