Main

सरकार र दुर्गा प्रसाईंका प्रतिनिधिबीच बालुवाटारमा वार्ता

६ मंसिर, काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानका प्रतिनिधिबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ता अभियानले सरकार समक्ष राखेका माग र भोलिबाट गर्ने भनिएको अनिश्चितकालीन बन्द हड्तालमा केन्द्रित रहेको सहभागीहरूले बताएका छन् । वार्तामा प्र​साईंको त​र्फ​बाट​ उनका छोरा डा. निराजन प्र​साई र​ अभियान​का प्र​व​क्ता प्रेम​दीप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button