Main
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
आइतबार शिक्षा मन्त्रालयका अधिकारीहरुले अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने र त्यसपछि शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्ने तयारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।