Main
सर्केगाडको टेलिफोन टावर तोडफोड, सञ्चार सेवा अवरुद्ध
६ पुस, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-५ को भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफोड भएको छ । टावर तोडफोड भएसँगै सर्केगाड गाउँपालिकावासी सञ्चारविहीन भएका छन् । अज्ञात समूहले राति गएर सोलार तोडफोडदेखि तारहरू चुडालेपछि दुई दिनदेखि सर्केगाडबासी सास्ती खेप्नु परेको हो । भदालीमा रहेको टेलिकमको टावर तोडफोड भएपछि सर्केगाड गाउँपालिकाको काम पनि प्रभावित भएको वडानम्बर…
– यस समाचारको श्रोत : Online Khabar हो ।