Main
सर्पको विषलाई निष्क्रिय पार्ने एन्टिभेनम के हो, कसरी बनाइन्छ ?
सर्पको टोकाइ विश्वभरका ग्रामीण र उच्च तापक्रम भएका भू-भागको एक स्वास्थ्य चुनौती हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रत्येक वर्ष विश्वभर करिब ५४ लाख मानिस सर्पको टोकाइको शिकार हुन्छन् । यसमध्ये १८ देखि २७ लाखसम्मलाई विषालु सर्पले टोकेको हुन्छ । सर्पकै टोकाइबाट वर्षमा ८१ हजारदेखि १ लाख ३७ हजार व्यक्तिको मृत्यु हुनेगरेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।