Main

सर्लाहीमा पाँचदिन अघि बेपत्ता भएका इँटा व्यवसायीको शव गाडेको अवस्थामा फेला

२० पुस, जनकपुरधाम । सर्लाहीमा इँटा व्यवसायीको शव उखुबारीमा गाडेको अवस्थामा फेला परेको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईको शव शनिबार उखुबारीमा गाडेको अवस्थामा फेला परेको हो । परिवारजनका अनुसार उनी पाँचदिनदेखि बेपत्ता थिए । खोजीको क्रममा आज हरिवन नगरपालिका–१० मा रहेको उखुबारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो । परिवारका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button