Main

सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ

८ जेठ, काठमाडौं । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आफूलाई इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरी छन् । भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा सोत इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button