Main
सर्वोच्चलाई गगनको जवाफ- सार्वजनिक हितमा दिएको अभिव्यक्तिले अवहेलना हुँदैन
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक हितको पक्षमा रहेको सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्न नहुने बताएका छन् । महामन्त्री थापाले सर्वोच्च अदालतलाई पत्र लेखेर आफ्ना अभिव्यक्ति न्यायपालिकाको क्षेत्राधिकारमा दखल पुर्याउन, विचाराधीन मुद्दाहरूमा प्रभावित पार्ने र अवहेलना गर्ने मनसाय नभएको लेखेका छन् । अदालतको अवहेलना गरेको मुद्दामा थापाले अधिवक्ता अमृतकुमार केसीमार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।