Main
सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
१३ असोज, काभ्रेपलाञ्चोक । नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँ फर्कनेहरुको संख्या बढिरहेको छ । यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । बीपी र अरनिको राजमार्ग हुँदै पूर्वी नेपाल जानेहरूको भिड थेगिनसक्नुको छ । पृथ्वीराजमार्गको विभिन्न स्थानमा गएको पहिरो, मुग्लिन नारायणघाट सडक खण्डमा झरेको पहिरोको कारण यो वर्ष पूर्व जानेहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।