Main

सशस्त्र प्रहरीमा डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो

२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि अवरुद्ध प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया बल्ल अघि बढेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले शुक्रबार बढुवाका लागि मूल्यांकन फारम भरेर ३ दिनभित्र पेश गर्न भन्दै सूचना प्रकाशित गरेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरीका अतिरिक्त…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button