Main

पत्रकारलाई ह्वाइटहाउस प्रवेश रोक्ने कदमविरुद्ध एपी अदालत गयो

ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि शुक्रबार अपरान्ह वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button