Main

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

२९ भदौ, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी  संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ ।

आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले बताए ।

आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ । समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदन अन्तिम रूप दिन लागिएको उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button