Main
सहसचिवद्वय मिश्र र बरालको बढुवा, ४ जना सचिवको सरुवा
१२ जेठ, काठमाडौं । सरकारले दुई जना सहसचिवको बढुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवको बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । बढुवा हुनेमा इन्जिनियरिङतर्फ दिनानाथ मिश्र र प्रशासनतर्फ भूपाल बराल रहेका छन् । इन्जिनियरिङतर्फ बढुवा भएका मिश्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।