Main

सहसचिव थिइन् सांसद राई, उनकै पालामा पनि भएको थियो रकम अपचलन

उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सहसचिव थिइन् । प्रहरीका अनुसार उनको पालामा यो सहकारीबाट नियम विपरीत कर्जा दिनेदेखि रकम अपचलनसम्म भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button