Main

सांसदहरू भन्छन्– दिगो विकासका लागि सुशासन आवश्यक

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दिगो विकास लक्ष्य कार्यान्वय गर्न असल अभ्याससँगै सुशासनलाई ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको मंगलबार बसेको बैठकमा उनीहरूले यस्तो बताएका हुन् । उपसमितिले सिंहदरबारमा ‘दिगो विकास लक्ष्य कार्यान्वयनमा नेपालले अवलम्बन गरेका असल अभ्यासहरू बारे’ छलफल राखेको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button