Main
साझा यातायातको सीईओका लागि परेन पर्याप्त आवेदन, दोस्रोपटक दरखास्त आह्वान
३ चैत, काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । पहिलोपटक गत पुस २९ गते खुला दरखास्त आह्वान गरेको साझा यातायातले पर्याप्त दरखास्त नपरेको भन्दै आज दोस्रोपटक आवेदन आह्वान गरेको हो । आवेदन दिने म्याद २१ दिन छ । आवेदन साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।