Main
सातै प्रदेशमा लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकले सातै प्रदेशमा सञ्चालन गरेको डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ । छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान अन्तर्गत सञ्चालित कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरण लगायतबारेमा छलफल भएको बैंकले जनाएको छ । कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ साधनहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।