Main
सात विधामा सूचना प्रविधि अवार्ड वितरण, कोकोले जिते ?
१९ वैशाख, काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण गरेको छ । सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवार्डसहित सम्मान गरेको हो । सरकारले नेशनल ‘आईसीटी एक्सेलेन्स अवार्ड २०२५’ प्रा.डा. शशिधर…
– यस समाचारको श्रोत : Online Khabar हो ।