Main

साना किसान लघुवित्तको लाभांश घोषणा

१७ मंसिर, काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १३.३० प्रतिशत बोनस सेयर र बाँकी ०.७० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५३ करोड २८ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button