Main
सानिमा बैंकको लाभांश घोषणा
५ असोज, काठमाडौं । सानिमा बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको यसअघि शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो लाभांश करसहित हो । बैंकले बोनस सेयर नदिने भएको छ । घोषित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।