Main

सुशासन र समृद्धिका लागि स्वजागरण क्रान्ति

नेपालका आन्दोलनहरूले हामीलाई एउटा ठूलो पाठ सिकाएका छन्। बाहिरी कानुनले मात्र समाजलाई बाँध्न सक्दैन। वास्तविक अनुशासन तब सम्भव हुन्छ जब मानिस भित्रै विवेकको कानुनमा बाँधिन्छ।
नेपालका क्रान्तिहरू पटक पटक सफल भएर पनि नतिजामा अधुरा रहे। अब यो अधुरोपन हटाउन बाहिरी परिवर्तनसँगै भित्री रुपान्तरण सुरु गरौं। स्वजागरणलाई व्यक्तिगत अभ्यास मात्र नभई सामूहिक अभियान बनाऔं।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button