Main

साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल : नेपालविरुद्ध भुटानको अग्रता

९ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा भुटानले अग्रता लिएको छ ।

एन्फा कम्प्लेक्समा दोस्रो हाफ सुरू हुँदा नेपालसँग भुटानले १-० गोलले लिएको हो ।

भुटानका लागि ५६ मिनेटमा जेत्सुन दोर्जीले गोल गरे ।

पहिलो हाफको खेल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेका थिएनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button