Main
साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र भारत खेल्ने
२५ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ। अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली…
– यस समाचारको श्रोत : Online Khabar हो ।