Main
स्याटेलाइट इन्जिनियर डा. आभास मास्केलाई प्रश्न- अन्तरिक्षमा नेपाल कहाँ छ ?
हामी ठूला उपग्रह पनि बनाउन सक्छौँ । तर सरकारको साथ चाहियो । अहिलेसम्म पो एक किलोको स्याटेलाइट बनाइराखेका छौँ । विस्तारै १५/५०/२०० जति किलोको पनि बनाउन सकिन्छ । त्यो क्षमता हामीसँग छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।