Main
साफ वुमन्स च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशले लियो अग्रता
१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेकी हुन् ।
योसँगै खेलमा नेपाल १-० ले पछि परेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।