Main

सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध सांसदहरूलाई मोबाइलमा सन्देश

५ फागुन, काठमाडौं । सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयक र प्रेस काउन्सिल नेपालबाट भएको प्रतिशोधपूर्ण व्यवहार विरुद्ध आन्दोलन गर्दै आएको श्रमजीवी पत्रकार संघ नेपालले २ सय ७५ सांसदलाई सदनमा आवाज उठाउन मोबाइलमा सन्देश पठाएको छ । संघले सोमबार सांसदहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘माननीय ज्यू नमस्ते, सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकमा प्रेस तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button