Main

सामाजिक सञ्‍जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुन्छ : गगन थापा

२८ माघ, चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्‍जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने स्पष्ट पारे । उनले भने, ‘सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा जसरी विधेयक ल्‍याएको छ, त्यसरी कानुन बन्दैन।  उक्त विधेयक सच्याइ,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button