Main
साविक विजेता अर्जेन्टिना फिफा विश्वकपमा छनोट
१३ चैत, काठमाडौं । साविक विजेता अर्जेन्टिना अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै विश्वकपमा स्थान पक्का गरेको हो । १० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।