Main
सास फेर्न गाह्रो भयो, मेरो शरीर गल्दै थियो
जतिबेला म बेलायत उड्ने तरखरमा थिएँ, त्यसबेला मेरो करियर उत्कर्षमा थियो । तीन वटा एल्बम सार्वजनिक भइसकेको थियो र त्यसका गीतहरु श्रोताले औधि मनपराएका थिए । ‘उत्सव’ शीर्षकको एल्बम भर्खर मात्र बजारमा आएको थियो । कन्दरा ब्यान्डको चर्चा चुलिएकै बेला म पारिवारिक कारणले बेलायत जाने निर्णयमा पुगेको थिएँ । विदेशमा जाने उत्साह थिएन । त्यहाँको…
– यस समाचारको श्रोत : Online Khabar हो ।