Main

सिटीमाथि युनाइटेडको रोमाञ्चक पुनरागमन जित

१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक पुनरागमन जित निकालेको छ । गएराति भएको म्यान्चेस्टर डर्बी अर्थात् म्यान्चेस्टर सिटीसँगको खेलमा युनाइटेडले २-१ को जित निकालेको हो । खेलभर लिएको अग्रतालाई अन्तिमसम्म जोगाउन नसक्दा सिटी घरेलु मैदानमै स्तब्ध भएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र अमाड दियालोले १-१ गोल गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button