Main
सिरक डसना बनाएर मासिक डेढ लाख कमाउँछन् सर्लाहीका मोहमद
यामको तीन-चार महिना कात्तिक, मङ्सिर, पुस र माघसम्म मासिक डेढ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेको रफिकले बताए । ‘दिनको झण्डै ५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘बिहानैदेखि आँखा देखुञ्जेल काम गर्नुपर्छ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।