Main

सिरहामा सडक दुर्घटना घटे पनि मृत्युदर बढ्दो

३ पुस, सिरहा । जिल्लामा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा २५५ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । यसमा ४५७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यो तथ्याङ्क गत आर्थिक वर्षको प्रथम चौमासिकको भन्दा दुर्घटनामा कम भएको देखिन्छ । तर, मृत्युहुनेको सङ्ख्या बढेको छ । गत आवको प्रथम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button