Main
डिजिटल अधिकार महोत्सव सम्पन्न
काठमाडौं । काठमाडौंमा डिजिटल अधिकार महोत्सव-२०२४ सम्पन्न भएको छ । कार्यक्रममा डिजिटल अधिकार सम्मेलन-२०२४, डिजिटल अधिकार फिल्म महोत्सव-२०२४, अपाङ्गता भएका व्यक्तिका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कुल २०२४ लगायत मुद्दाहरू समावेश गरिएको थियो । १-३ डिसेम्बरसम्म सञ्चालन भएको महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण…
– यस समाचारको श्रोत : Online Khabar हो ।