Main
सुत्केरी व्यथा लागेको कसरी थाहा पाउने ?
गर्भ रहेको ४० सातापछि गर्भावस्थाको अवधि करिब-करिब पूरा हुन्छ । यसपछि कतिबेला प्रसव व्यथा सुरु हुन्छ पत्तो हुँदैन । कहिलेकाहीं चिकित्सकले दिएको मितिमै प्रसव नभई केही दिन ढिलो वा छिटो पनि हुनसक्छ । यस्तोमा केही शंकास्पद असामान्य लक्षण देखियो भने सतर्क हुनैपर्छ । किनकि ती लक्षण व्यथा लाग्नुपूर्वको सङ्केत हुनसक्छ । केही असामान्य सङ्केत देखिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।