Main
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : अधिकांश पुरानैलाई निरन्तरता
१६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख मियाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।