Main
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
१८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।