Main

सुरुवाती अग्रता जोगाउन नसक्दा फ्लामेंगोसँग चेल्सीको हार

७ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह डीको खेलमा चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलियन क्लब फ्लामेंगोसँग ३–१ को हार बेहोरेको छ। चेल्सीका लागि पेड्रो नेटोले १३औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्लामेंगोले उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेको हो । ६२औं मिनेटमा ब्रुनो हेनरिकले बराबरी गोल गरे भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button