Main
सुशिल, निशा र किरणले जिते वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि
१० जेठ, ललितपुर । शुशील कुमार शाही, निशा सार्की र किरण सिंह बोगटीले ‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन् । शनिवार ललितपुरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका शुशील कुमार शाहीले १ घण्टा ५ मिनेट ५८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । विनोद रोकाया दोस्रो र नरेन्द्र सिंह रावत तेस्रो स्थानमा रहे…
– यस समाचारको श्रोत : Online Khabar हो ।