Main
सूचना प्रविधिका लागि भौतिक पूर्वाधार अभाव : सञ्चारमन्त्री गुरूङ
‘जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ त्यसैगरी आइटी विकास गर्न भौतिक पूर्वाधार अनिवार्य निर्माण गर्नुपर्छ । कम्तीमा आइटी पार्क नभइ नहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ।’ सञ्चारमन्त्री गुरूङले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।