Main
सेजभित्र सेवामूलक उद्योग पनि स्थापन गर्न पाइने
२६ पुस, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)भित्र अब सेवामूलक उद्योग पनि स्थापन हुन सक्ने भएका छन् । मन्त्रिपरिषद् बैठकले अबदेखि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सेवामूलक उद्योग पनि स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ । सेजभित्र हाल उत्पादनमूलक उद्योगले मात्रै सञ्चालन अनुमति पाउँदै आएका छन् । सेवामूलक उद्योग सञ्चालन गरिरहेका उद्योगीहरूले सेजभित्र उद्योग…
– यस समाचारको श्रोत : Online Khabar हो ।