Main
सोनी लिभको ‘द वेकिङ अफ अ नेसन’मा नेपाली अभिनेता दिग्गज खत्री
यो श्रृंखला अप्रिल १३, १९१९ मा पञ्जाबको अमृतसरमा भएको भारतीय औपनिवेशिक इतिहासको एक महत्वपूर्ण र दुखद घटना, जलियाँवाला बाग नरसंहारको पृष्ठभूमिमा सेट गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।