Main
सोनु निगमले काठमाडौंमा ‘उकाली ओराली गर्दै’ गाउने
काठमाडौं । लोकप्रिय भारतीय गायक सोनु निगमले नेपाली फिल्मका केही गीतमा पार्श्व गायन गरेका छन् । २०५३ सालको हिट फिल्म ‘सिमाना’मा समावेश चर्चित गीत ‘उकाली ओराली गर्दै’ उनले नै गाएका हुन् । सोनु निगम क्रिसमसको अवसरमा पुस १० गते काठमाडौंमा गुञ्जिंदैछन् । हायात होटलको मैदानमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा नेपाली प्रशंसकले उनलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।